• tDt__fl01.jpg
  • d3Y__fl04.jpg
  • 9iE__fl08.jpg
  • uV1__fl05.jpg
  • 2WE__fl07.jpg
  • yCC__fl09.jpg
  • iba__fl06.jpg


स्वागतम प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनी लि.
यस प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनी रजिष्टा्को कार्यालयमा दर्ता भई बीमा समितिबाट स्वीकृती प्राप्त गरी मिति २०५९ साल आषाढ ६ गते देखि विधिवत रुपमा संचालनमा आएको निर्जिवन बीमा कम्पनी हो। यसको रजिष्टा् कार्यालय पर्सा जिल्ला, वीरगञ्ज उप(महानगरपालिकामा रहेको र कर्पोरेट कार्यालय काठमाडौको पुतलीसडक स्थित त्रिवेणी कम्प्लेक्सको दोश्रो तल्लामा रहेको छ।

पूँजी
यस कम्पनीको अधिकृत पूँजी रु.२००,०००,०००।०० (बीस करोड) जारी पूँजी रु.१००,०००,०००।०० (दस करोड र चुक्ता पूँजी रु. १००,०००,०००।०० (दस करोड) रहेको छ।

Read More
समाचार अपडेटस्
  • काठमाडौ, मंसिर १९ - तीन वर्षयता विभिन्न कम्पनीमा लगानी गरेका सेयरधनीले सम्पत्ति गुमाउँदै गइरहेका छन । कम्पनीले दिने प्रतिफल र...बाँकी अंश »

View All News

फोटो ग्यालरी
View All Album
गृह पृष्ठ |परिचय |केन्द्रिय लक्ष्य |आर्थिक प्रतिवेदन |प्रायः सोधिने प्रश्नहरु |तालिम, सभा, कार्यगोष्ठी |बीमा अभिकर्ता |शाखा प्रमुख |सम्पर्क
© सर्बाधिकार प्राप्त २००८ - २०१० पुरडेन्सियल ईन्स्योरेन्स कम्पनी लि. | साईट म्याप | वेब साईट डिजाइन- एक्जील क्रियशन्स